केही समय अघि नायिका बिनिता बरालको ‘सुपरहिट’ चलचित्रका निर्देशकसँगै सुटुक्क बिहे भएको खबरले सिने नगरी तात्यो । बिनितालाई उक्त हल्ला झुटो भएको स्पष्टिकरण दिदैमा हैरानी भएको थियो ।
नायिका बराल फेरी यस्तै हल्लाले चर्चामा आएकी छिन् । ‘सुपरहिट’ भन्दा अन्य सिनेमा हातमा नभएपनि बिनिताले ‘चपली हाइट’बाट कमाएको क्रेज गुमाएकी छैनन् । यसैले पनि होला दर्शकलाई उनका साना साना बिषयमा पनि धेरै चासो हुने गरेको छ । हालै मात्र एक म्यूजिक भिडियोका लागि सिन्दुरपोतेमा फोटोसुट गरेपछि विनिता चर्चामा छिन् । म्यूजिक भिडियोका मोडल आशुतोष आचार्यसँग दुलहीको पहिरनमा फोटोसुट गरेपछि बिनिता चर्चामा आएकी हुन् ।
सिन्दुरपोते लगाएर बिनिता बाहिरी केटासँग सल्किएपछि (फोटो फिचरसहित)
Photo Gallery
Post a comment
Next Post
Newer Post Previous Post
Older Post
Newer Post Previous Post
Older Post