तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

सवारी दुर्घटनामा एकको मृत्यु

बैशाख २८ गते काभ्रे/सदरमुकाम धुलिखेल स्थित अरनिको राजमार्ग अन्र्तगत काठमाण्डौं धुलिखेलखण्डको २८ किलो भन्ने स्थानमा शुक्रवार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाण्डौं महानगरपालिका –१ का बर्ष ४७ का राजु श्रेष्ठको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय बनेपाका अनुसार बनेपाबाट  धुलिखेल तर्फ आइरहेको बा ३६ प ३४८१ नंम्बरको एमाहा कम्पनीको एफजेट मोटरसाईकललाई ना १ ख ६३५३ नंम्बरको बसले ठक्कर दिएको थियो । 

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post