मृत घोषित ब्यक्तिले पानी मागे पछि …
चीनमा मृत घोषित ब्यक्तिले पानी मागे पछि सबै आस्चर्ये परेका छन् । हो प्रहरीको कुटाई बाट सख्त घाइते भएका चीनको हवाई प्रान्तका एक ब्यक्ति साथीहरुले मृत घोषित गरेर स्ट्रेचरमा राखी प्रहरीकोमा जादै गर्दा उनले स्ट्रेचरबाट पानी मागे पछि सबै जना आश्चर्य चकित परेका हुन् । मुर्दा पनि उठेर पानी माग्न थाल्यो भन्दा अलि आश्चर्य नै लाग्छ होला । तर यो कुनै काल्पनिक घटना नभई वास्तविक हो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार साथिहरुले उनलाई मृतक घोषित गरी मुआब्जा मागेका थिए । साथै मृत्यु भयो भनेर सारा परिवार र मानिसहरु त्यहाँ जम्मा भएर बसेका थिए । तर अन्त्यमा स्ट्रेचरमा चिनिया नागरिक हानले आफु लाई गर्मी भएको र पानी दिन आग्रह गरे पछि सबै मा हासोको फोहोर छुटेको थियो ।
Intertainment
Post a comment
Next Post
Newer Post Previous Post
Older Post
Newer Post Previous Post
Older Post
