तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

दुई क्विन्टलका भर्जिन पुरुषले प्रेमिकालाई अस्पताल भर्ना हुने बनाए

एक ‘भर्जिन’ पुरुषले पहिलो शारिरिक सम्बन्धका बेला आफ्नै प्रेमिकालाई अस्पताल भर्ना हुने स्थीतिमा पुर्‍याइदिएका छन् ।१ सय ९६ किलो वजन भएका ग्रेग कासरोना जीवनमै पहिलोपटक आफ्नी प्रेमिकासँग समागम गर्दै थिए । ग्रेग केही महिनादेखि जेनसँग प्रेममा थिए । प्रेममा परेपछि पश्चिमाहरुबीच शारीरिक सम्वन्ध हुनु स्वाभाविक हो, जसका लागि ग्रेग र उनकी प्रेमिका सहमत भए । शारीरिक सम्वन्धका क्रममा जेनको टाउको भित्तामा ठोक्किन पुग्यो । ‘मेरो तत्कालको रियाक्सन थियो-मैले उनलाई मारेँ । यो मेरो पहिलो पटक थियो र जेनको निधन भयो ।’ ग्रेग सम्झन्छन् । त्यतिकैमा प्रेमिका बेहोसिबाट ब्यँझिदै सोधिन- तिमी किन रोकिएको ? आफूले प्रेमिकालाई तत्काल अस्पताल लगे पनि बिरामी हुनुको कारण सुनाउन भने निकै लाज लागेको उनी सम्झिन्छन् । झण्डै ८ वर्ष पहिले भएको यस्तो सत्य घटनाबारे हालै टीसीएल च्यानलमा उनीहरुले आफ्ना अनुभव सुनाएका छन् । बेलायति पत्रिका मिररका अनुसार उनीहरुले त्यसबेला भएको घटनामाथि पुनः अभियन गर्दै देखाएका छन् । श्रोत : अनलाइन खबर

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post