तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

१०६ वर्षकी हजुरआमाले यसो गरेपछी हेर्नेहरु ठहरै

बन्दुक चलाउन सजिल हुन्न, एक त बन्दुक चलाउने प्राविधक पक्ष छ अर्को एके-४७ जस्ता बन्दुक त गर्हौ पनि उत्ति नै हुन्छन्। केही समय यता फेसबुकमा १०६ वर्षकी महिलाले एक-५७ बोकेर गोली हान्न तयारी अवस्थामा रहेको तस्विर फेसबुकमा निकै शेयर र लाइक गरिएको छ। वास्वतमा यो तस्विर भने सन १९९० को हो। उनको घर अजरबैजानको डेघ गाउँमा थियो र उनि अर्मेनियाई मुलकी हुन। उनि मरेको पनि कयौं वर्ष भइसक्यो । हाल रेडिटले उनको यस्तो तस्विर सार्वजनिक गरेपछि कयौं मानिसले यो तस्विरलाई छोयो। १०६ वर्षकी महिलाले एके-४७ उचालेको तस्विर हेरेर धेरै मानिस स्तब्ध भए। हाल फेसबुक जस्त सामाजिक सञ्जालमा यो तस्विर निकै रुचाइएको छ ।

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post