तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

To much angry? do this option

विके तपाइँलाई आफैले सन्तुलन गर्न नसक्ने गरि रिस उठ्छ ? अनि रिस शान्त भएपछि पछुताउनुपर्छ ? यदि हो भने नआत्तिनुहोस्, किनकी यस्तो समस्या हुने तपाइँ एक्लो होइन । धेरै मानिसमा यस्तो समस्या हुन्छ ।‘ ‘तर प्रत्यक्ष परोक्ष रुपमा यस्ता रिसाहा बानिले तपाइँ हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पूराउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।‘

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post