तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

आत्महत्या को कारण के के हुन ? १६ देखी १९ बर्षका उमेर समुहले किन गर्छ्न आत्महत्या ?


पछिल्लो समय आत्महत्या गर्ने को संख्या मा बढेको छ ।बिशेसगरी १६ देखी १९ बर्ष उमेर समुहका किशोर किशोरी ले बढी संख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ ।
आखिर किन गर्छ्न त यि उमेर समुह का ले आत्महत्या ?
बिशेस गरी  केहि रहस्य यस प्रकार छन्:
१)पारिवरिक तनाब
किशोर किशोरी को यो अवस्था भनेको बिग्रेने अवस्था हो,यही हुन्छ प्राय सम्पुण अभिभाबक को मनस्थिती । सोही कारण ले गर्दा हुनेहरुले आफ्ना बच्चाहरु बिगृन्छ कि भनेर चिन्ताले  बच्चा माथि बढी निग्रानी राखेर उनिहरु लाई दबाब  दिने गर्छन ।तर यो दबाब ले गर्दा बालकको दिमागमा नकरात्मक असर पर्ने कुरा उनिहरुलाई थाहा नभएको एक अनुसन्धानले जनाएको छ ।यो समयमा किशोर किशोरी लाई प्रशस्त रुपमा घुम्न रमाउन दिनु पर्छ ताकी यो होइन कि उनिहरुलाई घरमै वा  एकै ठाउँमा बस्न लगाएर  बिगृने समय हो बाहिर हिडडुल नगर भनेर तनाब्
नदिन बिशेषज्ञले सुझाब  दिएका छ्न ।
२)पदाइको बोझ
    पदाइको बोझ लाई पनि बिशेषज्ञले किशोर किशोरी को आत्महत्याको मुख्य कारण रहेको बताएका छ्न ।यो समयमा उनिहरुलाई बढी पढाइ को भारी हुने र सबै पक्षबाट उनि हरुलाई दिइने मानसिक यातनका कारण आत्मा हत्या गर्ने बताएका छ्न ।
एक्लो पन्,रोगले ग्रशित आदी कारणले गर्दा बर्षेनी १००० को हारहारी मा आत्माहत्या गर्ने गरेका कारण बताएका छ र परिवारले पनि आफ्ना बच्चा यातना मुक्त बनाइदिन आग्रह गरेका  छन  

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post