तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

आर्यन कार्कीले लिएर आए "तिमी मेरो जिवनमा"


नेपाली गितसंगितमा देखा परेका नव गायक एवम शब्द कार आर्यन कार्कीले "तिमी मेरो जिवनमा" नामक नयाँ गिती भिडियो बजारमा ल्याएका छन ।आर्यन कै कलमबाट रचिएको यो गित मा आर्यनकै स्वर र संगीत रहेको छ भने गायीकाको भूमिकामा  बनिशा गिरी रहेकी छिन ।यस गिती भिडियोलाई सिल्फ इन्टरटेन्मेन्ट्ले बजार मा ल्याएको छ भने  भिडियोलाई मधु सुदन निउरेले निर्देशन गरेका छन ।
भिडियो हेर्नुहोस्>>>> 

Share this post

Post a comment

Next Post
Newer Post
Previous Post
Older Post