तपाईं का केहि लेख रचना छन भने हामी लाई दिनुहोस हामी यस साईट मा स्थान दिनेछौ   यहाँ क्लिक गर्नुहोस रचना का लागि l

गायक रमण रेग्मीको “कहाँ साँचौ अब..."को भिडियो रिलिज

आस्विन राज कंडेल
नेपाली गितसंगितमा विगत एक दशक देखि क्रियाशिल गायक रमण रेग्मीको " कहाँ साँचौ अब…” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।सिल्फ इन्टरनेशनलले बजारमा ल्याएको यस गित इन्स्पिरेसन एल्बममा समावेश गरिएको छ , भने  संगीत तथा शब्द युवराज भण्डारीको रहेको छ ।यस गिती भिडियोलाई मधु सुदन निउरे ले निर्देशन गरेका हुन ।

11148149_868046343255981_314149660_o
यस भिडियोमा बर्षा शिवकोटिको अभिनय रहेको छ ।
अडियोलाई दर्शकले बढी मन पराए पछी भिडियो बजारमा ल्याएको  रमणले बताए ।रमणले भने ‘यो भिडियोले सबैको मन मनको कथा बोल्छ ।’रमणल आगामी दिनमा पनि संगीतलाई निरन्तरता दिने बताउँछन् ।उनी बिगत लामो समय देखी नेपाली सांगीतिक क्षेत्रमा देखिएका एक सफल प्रतिभा हुन ।
सम्बन्धित भिडियो हेर्नुहोस्:

Share this post

Post a comment

Previous Post
Older Post